जनकपुरधाम : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार बन्न राजी भएका छन्। मधेश प्रदेशमा राम्रो प्रभाव जमाएका निधि पछिल्ला समय आफ्नै गुटका कार्यकर्ताले सहयोग नगर्दा कमजोर बन्दै गएका छन्। निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ताले सहयोग नगर्ने शंकालागेपछि प्रत्यक्ष तर्फ उम्मेदवार नबन्ने उनले निर्णय लिएका हुन्।
प्रत्यक्ष तर्फ चुनाव…