माओवादीको संकल्पः २०४७ पछिका सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न आयोग बनाउने
घोषणापत्रमा माओवादी केन्द्रले सबै पूर्वप्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न एक उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता जनाएको छ ।