नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि छ महिना थप्नुपर्ने

काठमाडौँ,३ पुष । सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुनसक्ने आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीको भनाइ […]

सम्बन्धित सामग्री

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण सम्पन्न

म्याग्दी– चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो ।  बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम […]

काठमाडौं–तराई द्रुतमार्गः १९ महिना अगावै २८ महिना म्याद थप

काठमाडौं, वैशाख ८ । सरकारले निर्माणाधीन काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ। मन्त्रिपरिषद्ले वैशाख ५ गते गरेको बैठकले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै द्रुतमार्गको म्याद २०८३ […]

समय तीन महिना बाँकी, काम ४५ प्रतिशत

कैलालीमा पूर्वपश्चिम हुलाकी राजमार्ग चौडाइ बढाउने परियोजनाको तोकिएको अवधि तीन महिना बाँकी रहँदा भौतिक प्रगति ४५ प्रतिशतमात्रै भएको छ । २०७७ साउनबाट ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएकोमा सो अवधि सकिएर थपिएको ६ महिनाको तीन महिना बाँकी हुँदा पनि निर्माण कम्पनीले निर्माणको कामलाई तीव्रता दिएका छैनन् । धनगढीदेखि सत्तिसम्म ६० किलोमिटर सडकको सातवटा […]

नागढुंगा सुरूङ मार्गकोे म्याद फेरी ९ महिना थप

काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माणकोे म्याद ९ महिना थप गरिएको छ । ठेक्का सम्झौताको अवधि नसकिंदै नागढुंगा सुरुङमार्गकोे निर्माण सम्पन्न गर्नुपर्ने म्याद दुई पटक थप गरिएको हो । ठेक्का सम्झौता अनुसार नागढुंगा सुरुङमार्गकोे निर्माण सन् २०२३ को अप्रिलभित्र सम्पन्न गर्नुपर्ने हो । तर त्यो अवधि नसकिँदै दुई पटकसम्म म्याद थपेर सन् २०२४ अप्रिलसम्म पुर्याइएको […]

मध्यपहाडीमा ४४ पुल निर्माण गर्न र १९ पुलको ठेक्का बाँकी

काठमाडौँ । पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो ।

नागढुंगा सुरुङमार्गको अवधि सात महिना थप्न माग

काठमाडौं–धादिङ जोड्ने निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि सो समयमा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये […]

सडक निर्माण सम्झौताको म्याद सकिँदा १९ प्रतिशत काम

मुग्लिङ – बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ। सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ । यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा […]

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अलपत्र

सम्झौताको अवधि ६ महिना बाँकी रहँदा २४ प्रतिशत मात्र काम चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले...

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर स-यो

पोखरा, साउन १२। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि छ महिनापछि सरेको हो । करिब २२ अर्ब रुपियाँको लागतमा २०७८ असार २६ भित्र सम्पन्न गर्नेगरी २०७४ असारदेखि निर्माण सुरु गरेको चाइना सीएएमसी इन्जिनियरिङले कोरोनाका […]