समय तीन महिना बाँकी, काम ४५ प्रतिशत

कैलालीमा पूर्वपश्चिम हुलाकी राजमार्ग चौडाइ बढाउने परियोजनाको तोकिएको अवधि तीन महिना बाँकी रहँदा भौतिक प्रगति ४५ प्रतिशतमात्रै भएको छ । २०७७ साउनबाट ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएकोमा सो अवधि सकिएर थपिएको ६ महिनाको तीन महिना बाँकी हुँदा पनि निर्माण कम्पनीले निर्माणको कामलाई तीव्रता दिएका छैनन् । धनगढीदेखि सत्तिसम्म ६० किलोमिटर सडकको सातवटा […]