सिरानीमा मोबाइल राखेर सुत्नेहरू सावधान !

अहिलेको समयमा मोबाइल फोन मानिसको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । हरेक मानिसको जीवनको सबैभन्दा नजिकको साथी नै मोबाइल बनिसकेको छ भन्दा फरक पर्दैन । किनभने बिहान उठेदेखि बेलुका नसुतेसम्म मानिस मोबाइल नै चलाइरहन्छन् । मोबाइल प्रयोग गर्दा सूचना र प्रविधिका लाभ त पाइन्छ तर कतिपय अवस्थामा यसका कैयौँ बेफाइदा पनि छन् । अत्यधिक रूपमा […]

सम्बन्धित सामग्री

आईफोनमा सुन्तला रंगको थोप्लो देख्नुभएमा सावधान रहन चेतावनी

यदि तपाइँ आईफोन प्रयोग गर्नुहुन्छ भने तपाइँले कहिलेकाहीँ तपाइँको स्क्रिनको शीर्षमा साना थोप्लाहरू देख्नुभएको हुन सक्छ। तिनीहरूको वास्तवमा विशिष्ट अर्थ रहेको छ । तपाईले आफ्नो आईफोनको नेटवर्क संकेत नजिक सुन्तला थोप्लो देख्नुभएमा सावधान रहन चेतावनी दिइएको छ । एकजना टिकटकरले यसबारे आईफोन प्रयोगकर्ताहरुलाई सचेत गराएका हुन् । यदि तपाईंले आफ्नो फोनमा सुन्तला रंगको थोप्लो देख्नुभएमा […]

आज बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी

यदि तपाईं बुधबार घर बाहिर समय बिताउँदै हुनुहुन्छ भने सावधान हुनुहोला । न्यूयोर्क राज्यको वातावरण संरक्षण विभागले बुधबार बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्यूयोर्क सिटीका लागि वायु गुणस्तर स्वास्थ्य सल्लाहकार जारी गरेको छ । दम जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरू, सक्रिय बालबालिका र वयस्कहरूलाई बाहिर लामो वा भारी परिश्रम कम गर्न सल्लाह दिइएको छ […]

सावधान, अनलाइनखबरको नाममा अर्को फिसिङ लिङ्क फेसबुकमा

अनलाइनखबरको नाममा फेरि एउटा अर्को फिसिङ लिङ्क फेसबुकमा देखिएको छ। सावधान, त्यो लिङ्कले पासो थापेको हो। त्यसमा भएको पासोमा परेर तपाईँले .rar फाइल खोल्नुभयो भने तपाईँ जोखिममा पर्नुहुनेछ। हेर्दा भने त्यो दुरुस्तै अनलाइनखबर जस्तै देखिन्छ। माथिको स्क्रिनसट अनलाइनखबरको आधिकारिक फेसबुक पेजबाट आएको हो। तर यो स्क्रिनसट हेर्नुस्- यो पनि अनलाइनखबरकै जस्तो देखिन्छ। तर यसलाई अनलाइनखबरकै… Continue reading

ट्याक्स फाइल गर्दा हस्ताक्षर नगर्ने ‘भूत तयारकर्ता’ बाट सावधान !

के तपाईको तर्फबाट ट्याक्स रिटर्न फाइल गर्दा ट्याक्स फाइल गरिदिने व्यक्ति वा सीपीएले तपाईको ट्याक्स रिटर्न फाइल गर्ने फर्ममा हस्ताक्षर गरेका छैनन् ? यस्ता व्यक्तिलाई आईआरएसले भूतको संज्ञा दिदै सावधान रहन करदाताहरुलाई चेतावनी दिएको छ । आईआरएसले भनेको छ -‘भूत करफाइल तयारकर्ताले तपाईको ट्याक्स रिटर्न विद्युतीय रुपमा फाइल गर्नका लागि तयार गर्छ । तर रकम […]

तपाईं दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? सावधान, कारबाहीमा पर्नुहोला

तपाईं आफ्नो सवारीसाधन सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ ? भाडाका सवारीसाधन हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईं ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला । कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी […]

सावधान, अमेरिकामा बैंक र बेरोजगारी विमाबाट भन्दै ठगहरुले एसएमएस पठाउलान् !

अमेरिकामा अहिले बैंक, बेरोजगारी विमा वा अन्य कुनै संस्थाबाट भन्दै ठगहरुले मोबाइलमा एसएमएस पठाउन थालेका छन् । उनीहरुले मोबाइलमा विभिन्न नम्बरबाट एसएमएस पठाएर तपाईलाई विभिन्न लिंकहरु क्लीक गर्न लगाउन सक्छन् । त्यस्ता ठगहरुबाट सावधान हुनुहोला । अन्यथा तपाईको व्यक्तिगत विवरण चोरी हुने र दुरुपयोग हुने खतरा रहन्छ । बेरोजगारी विमाको रकम होल्डमा रहेको भन्दै लिंक […]

ट्याक्स फाइल गर्दा हस्ताक्षर नगर्ने ‘भूत तयारकर्ता’ बाट सावधान !

के तपाईको तर्फबाट ट्याक्स रिटर्न फाइल गर्दा ट्याक्स फाइल गरिदिने व्यक्ति वा सीपीएले तपाईको ट्याक्स रिटर्न फाइल गर्ने फर्ममा हस्ताक्षर गरेका छैनन् ? यस्ता व्यक्तिलाई आईआरएसले भूतको संज्ञा दिदै सावधान रहन करदाताहरुलाई चेतावनी दिएको छ । आईआरएसले भनेको छ -‘भूत करफाइल तयारकर्ताले तपाईको ट्याक्स रिटर्न विद्युतीय रुपमा फाइल गर्नका लागि तयार गर्छ । तर रकम […]

बालयौन दुर्व्यवहारबारे वर्षा र प्रवीणको सर्ट फिल्म 'सावधान' सार्वजनिक (भिडिओ)

दीपेन्द्र लामाको निर्देशन र वर्षा राउतको मुख्य अभिनय रहेको सर्ट फिल्म 'सावधान' सार्वजनिक भएको छ। गत शुक्रबार युट्युबमा सार्वजनिक फिल्ममा बालयौन दुराचारको विषयमा केन्द्रित छ।