अनलाइनखबरको नाममा फेरि एउटा अर्को फिसिङ लिङ्क फेसबुकमा देखिएको छ। सावधान, त्यो लिङ्कले पासो थापेको हो। त्यसमा भएको पासोमा परेर तपाईँले .rar फाइल खोल्नुभयो भने तपाईँ जोखिममा पर्नुहुनेछ। हेर्दा भने त्यो दुरुस्तै अनलाइनखबर जस्तै देखिन्छ। माथिको स्क्रिनसट अनलाइनखबरको आधिकारिक फेसबुक पेजबाट आएको हो। तर यो स्क्रिनसट हेर्नुस्- यो पनि अनलाइनखबरकै जस्तो देखिन्छ। तर यसलाई अनलाइनखबरकै… Continue reading