आज बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी

यदि तपाईं बुधबार घर बाहिर समय बिताउँदै हुनुहुन्छ भने सावधान हुनुहोला । न्यूयोर्क राज्यको वातावरण संरक्षण विभागले बुधबार बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्यूयोर्क सिटीका लागि वायु गुणस्तर स्वास्थ्य सल्लाहकार जारी गरेको छ । दम जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरू, सक्रिय बालबालिका र वयस्कहरूलाई बाहिर लामो वा भारी परिश्रम कम गर्न सल्लाह दिइएको छ […]

सम्बन्धित सामग्री

भोलि बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी

राष्ट्रिय मौषम सेवाले शुक्रबारका लापग न्युयोर्क सिटीमा वायु गुणस्तर चेतावनी जारी गरेको छ । न्युयोर्कको म्यानहटन, ब्रोंक्स, बु्रकलिन, क्वीन्स, रिचमण्ड, वेस्टचेस्टर र रकल्याण्ड लगायतका क्षेत्रको लागि बिहान ११ बजेदेखि राति ११ बजेसम्म अलर्ट जारी गरिएके छ । चेतावनीमा वायु गुणस्तर सूचकांक १०० भन्दा बढी हुन सक्ने चेतावनी दिइएको छ। एयर क्वालिटी इन्डेक्स दैनिक हावाको गुणस्तर […]

म्याग्दीको रघुगंगा थुनिएर बन्यो ताल, कालीगण्डकी किनारका बस्ती जोखिममा

पर्वत : कालीगण्डकीको सहायक नदी म्याग्दीको रघुगंगामा पहिरो खसेर थुनिएपछि कालीगण्डकी र रघुगंगा नदी किनारका बस्तीहरू बाढीको जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिकाले दुवै नदी छेउछाउका बासिन्दालाई सजग र सुरक्षित रहन सावधान गराएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा–७ चिमखोलाको गौडामुनिको सिमानामा बिहीबार बिहान करिब ५ बजे खसेको पहिरोले रघुगंगा थुनिएर झन्डै एक किलोमिटर लामो र ६० मिटर गहिरो ताल बनेको अनुमान गरिएको छ।कालीगण्डकी तटमा रहेको पर्वतको