आईफोनमा सुन्तला रंगको थोप्लो देख्नुभएमा सावधान रहन चेतावनी

यदि तपाइँ आईफोन प्रयोग गर्नुहुन्छ भने तपाइँले कहिलेकाहीँ तपाइँको स्क्रिनको शीर्षमा साना थोप्लाहरू देख्नुभएको हुन सक्छ। तिनीहरूको वास्तवमा विशिष्ट अर्थ रहेको छ । तपाईले आफ्नो आईफोनको नेटवर्क संकेत नजिक सुन्तला थोप्लो देख्नुभएमा सावधान रहन चेतावनी दिइएको छ । एकजना टिकटकरले यसबारे आईफोन प्रयोगकर्ताहरुलाई सचेत गराएका हुन् । यदि तपाईंले आफ्नो फोनमा सुन्तला रंगको थोप्लो देख्नुभएमा […]