काठमाडौं । इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले बाल मन्दिरमा विश्वकप फुटबलमा आधारित उत्सव आयोजना गरेको छ । फिफा विश्वकप-२०२२ लाई लिएर फुटबल थिममा आधारित उत्सवको आयोजना गरिएको कम्पनीले जनाएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा उक्त कार्यक्रम आयोजना गरेको हो […]
फिफा २०२२ कतार को दोहामा आयोजित हुँदै छ । ६४ खेल आयोजना हुनका लागि दोहामा ७ नयाँ रङ्गशाला बनेका छन् । फिफा विश्वकप आइतबारबाट सुरु हुँदैछ । डिसेम्बर १८ सम्म कतारमा हुने विश्वकप २२ औं संस्करणको हो । कतार पहिलो पटक मध्यपूर्वी देशमा फिफा विश्वकपको आयोजना गर्ने देशमा पर्दछ । एसियामा विश्वकप आयोजना हुनेमा कतार दोस्रो पटकमा यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापान ले संयुक्त रूपमा विश्वकपको आयोजना गरेका थिए । फिफा विश्वकप २०२२ मा
नेपाल र बंगलादेशले सन् २०२७ को आइसिसी महिला यू–१९ विश्वकप संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले आइतबार बंगलादेशलाई आयोजक र नेपाललाई सहआयोजक मान्दै विश्वकप आयोजना...
नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]
काठमाडौँ,२७ कार्तिक । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले […]
काठमाडौँ- नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो । सोहीअनुसार नेपाल र बंगलादेशलाई संयुक्त रूपमा यु १९ महिला विश्वकप आयोजना गर्ने जिम्मा दिइएको हो । बंगलादेश आयोजक हुनेछ भने […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल र बंगलादेश मिलेर […]
फिफाले विश्वकप फुटबल २०२६ को आयोजना गर्ने देशहरु सार्वजनिक गरेको छ। सन् २०२६ मा हुने विश्वकप फुटबल तीन देशमा आयोजना हुनेछन्।
सो विश्वकप अमेरिकाका ११ शहरका साथै मेक्सिकोका तीन र क्यानडाका दुई भेन्यूमा आयोजना हुने फिफाले बिहीवार बताएको हो।
विश्वकप आयोजना गर्ने १६ शहरहरूमा एटलान्टा, बोस्टन, डलास, ग्वाडालाजारा, ह्युस्टन, क्यान्जस…