नेपालले यू– १९ महिला विश्वकप संयुक्त रूपमा आयोजना गर्ने

नेपाल र बंगलादेशले सन् २०२७ को आइसिसी महिला यू–१९ विश्वकप संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले आइतबार बंगलादेशलाई आयोजक र नेपाललाई सहआयोजक मान्दै विश्वकप आयोजना...