बालमन्दिरमा भायानेटको विश्वकप फुटबलमा आधारित उत्सवको आयोजना

काठमाडौं । इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले बाल मन्दिरमा विश्वकप फुटबलमा आधारित उत्सव आयोजना गरेको छ । फिफा विश्वकप-२०२२ लाई लिएर फुटबल थिममा आधारित उत्सवको आयोजना गरिएको कम्पनीले जनाएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा उक्त कार्यक्रम आयोजना गरेको हो […]