नेपालले आईसीसी महिला यु १९ विश्वकप आयोजना गर्ने

काठमाडौँ- नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो । सोहीअनुसार नेपाल र बंगलादेशलाई संयुक्त रूपमा यु १९ महिला विश्वकप आयोजना गर्ने जिम्मा दिइएको हो । बंगलादेश आयोजक हुनेछ भने […]