फिफाले विश्वकप फुटबल २०२६ को आयोजना गर्ने देशहरु सार्वजनिक गरेको छ। सन् २०२६ मा हुने विश्वकप फुटबल तीन देशमा आयोजना हुनेछन्।
सो विश्वकप अमेरिकाका ११ शहरका साथै मेक्सिकोका तीन र क्यानडाका दुई भेन्यूमा आयोजना हुने फिफाले बिहीवार बताएको हो।
विश्वकप आयोजना गर्ने १६ शहरहरूमा एटलान्टा, बोस्टन, डलास, ग्वाडालाजारा, ह्युस्टन, क्यान्जस…