बसपार्क प्रयोगका विषयमा तनाव, वार्ताका लागि आह्वान

गोङ्गबुस्थित नयाँ बसपार्क प्रयोग गर्ने विषयमा उत्पन्न विवाद समाधानका लागि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत यातायात व्यवसायी मजदुर सङ्घका पदाधिकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ। आफ्ना माग पूरा नभएको भन्दै यातायात मजदुरले मङ्गलबारदेखि उपत्यकामा यातायात बन्दको घोषणा गर्नुका साथै आन्दोलन जारी राखेपछि सरकारले वार्ताका लागि आह्वान गरेको हो। यसअघि यातायात मजदुरको आन्दोलनले सोमबार अपराह्न गोङ्गबु र स्वयम्भू क्षेत्रमा तनाव उत्पन्न भएको थियो। बालाजुको बाइपास, माछापोखरी सडकमा आन्दोलनकारीले प्रहरीका दुईवटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन्।

सम्बन्धित सामग्री

आन्दोलनरत शिक्षकलाई वार्ताका लागि आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन अनुरोध गरेको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ।

बेलायतः हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले सो आह्वान गरेका हुन् । ु

इराकी प्रधानमन्त्रीद्धारा वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गर्नुभएको छ । हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उहाँले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताउनुभएको हो । उहाँको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त …

इराकी प्रधानमन्त्रीद्वारा वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गरेका छन्। हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उनले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताएका हुन् ।उनको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ ।मो

रसियालाई अर्थपूर्ण वार्तामा आउन युक्रेनी राष्‍ट्रपतिको आह्वान

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई सार्थक वार्ताका लागि आह्वान गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २४ दिन पुग्दा उनले रसियालाई ढिला नगरी ‘अर्थपूर्ण शान्ति र वार्ता’मा आउन आग्रह गरेका हुन्। दुई देशबिचको युद्धका कारण दुवै तर्फबाट सयौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं युक्रेनबाट पलायन भएका छन्। जेलेन्सकीले रसियासँग…

बिलम्ब नगरी वार्ता गर्न राष्ट्रपति जेलेन्स्कीको आह्वान

किभ—युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् । वार्ता रुसलाई उसको गल्तीका कारण भएको  क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो ह

प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने नेपाल बारको निर्णय

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विक

इराकी प्रधानमन्त्रीको हत्या प्रयास: बाँच्न सफल भएपछि शान्ति वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्री मुस्तफा अल -काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् । अल- काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै ‘कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि […]