राष्ट्रपतिबाट संविधानको अपमान भयो : गठबन्धन

काठमाडौँ – सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको छ। संविधान कार्यान्वयन हुने संस्थाबाटै संविधानकै अपमान भएको गठबन्धनको ठहर छ। […]

सम्बन्धित सामग्री

सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको विषयलाई लिएर सो आरोप लगाएका हुन्  । ‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर […]

कांग्रेसले गठबन्धन गरेर कांग्रेसी मतदाताको अपमान गरेको छ: कुन्ती पोख्रेल

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्तीदेवी पोख्रेलले नेपाली कांग्रेसले माओवादीसँग गठबन्धन गरेर असल कांग्रेसका कार्यकर्ता, शुभचिन्तक तथा आममतादाताको मनोभावनामा ठेस पुर्‍याएकाे बताएकी छन्। काठमाडाैँ- २ मा भइरेहेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन्। काठमाडाैँ क्षेत्र नं २ का मतदातासँग भेटघाट तथा भलाकुसारी कार्यक्रममा ‘रुख’ चिन्हमा मतदान गरिरहेका मतदाताले सिद्धान्त नमिल्ने […]

राष्ट्रपतिकाे अपमान गर्नुलाई गठबन्धनले महानता ठान्यो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको गठबन्धन सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको भन्दै सरकारले संविधानको पालना गर्नुपर्ने बताएका हुन्। उनले संविधानले विधेयकहरू संसदमा पेश गर्नुअघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ भनेको उल्लेख गर्दै अहिलेको गठबन्धनले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आर

राष्ट्रपतिको गैरसंवैधानिक कदमले संसद्को अपमान र अवमूल्यन : गठबन्धन

सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको र यसले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको ठहर गरेको छ ।बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेक

गठबन्धनले भन्यो : राष्ट्रपतिको कदम संविधानमाथिको अपमान

काठमाडौं  : सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो। गठबन्धनको बैठकपछि बोल्दै  कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदम संविधानमाथिको अपान भएको ठहर गरेको बताए।उनले यसलाई गम्भीर रूपमा लिइएको पनि बताए। खतिवडाले राष्ट्रपतिको कदमप्रति दलहर

राष्ट्रपतिको कदम संविधानमाथिको अपमान भएकाे गठबन्धनकाे निष्कर्ष

काठमाडौँ । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो। गठबन्धनको बैठकपछि बोल्दै काँग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदम संविधानमाथिको अपान भएको ठहर गरेको बताए। उनले यसलाई गम्भीर […]

'कतिपयले हामीलाई अपमान गरे पनि गठबन्धन अझै आवश्यक छ'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै गठबन्धन आवश्यक रहेको बताएका छन्।पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कतिपय दलले अपमान गरे पनि अहिलेको परिस्थितीमा गठबन्धन आवश्यक रहेको बताएका हुन्।गठबन्धनप्रति हाम्रा धेरै गुनासो भएपनि, कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले अपमान गरेको भए पनि गठबन्धनको आवश्यकता अहिले पनि छ।' नेपालले भने, ‘महानगरपालिका र उपमहानगरपालिकामा हाम्रो पनि उपस्थिती रहेको छ। आउने चुनावमा धेरै ठाउँमा उम्मेदवारी दिनुपर्न

जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिविरुद्ध गठबन्धन बनेकाे हाे : अध्यक्ष केसी

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाण्डौ महानगरलाई महानगरजस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ ।  पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आज शुक्रवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताउनुभयो ।  वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट ग...

हामीले सिंहासनमा राखेको काँग्रेसले हाम्रै अपमान गर्ने ? : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चुनावी गठबन्धन गर्ने विषयमा नेपाली काँग्रेसका नेताहरुको टिप्पणी प्रति आपत्ति जनाएका छन् । ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसका नेताहरुले अपमान सह्य नहुने बताएका हुन् ।केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।‘प्रत्यक्ष निर्वाचनमा हा

‘एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर संसदको अपमान गरियो’

लेखक तथा  विज्ञहरुले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सार्वभौम संसदको अपमान गरेको आरोप लगाएका छन् । लेखक तथा विज्ञहरुले सोमबार साझा वक्तव्य जारी गर्दै सत्ता सत्ता गठबन्धन बचाउन व्याख्यात्मक घोषणाको भ्रम फैलाएको बताएका छन् ।एमसीसी पारित गर्न ल्याएको व्याख्यात्मक घोषणाको कुनै संवैधानिक र कानुनी हैसियत नहुने पनि बताएका छन् । वक्तव्यमा भनिएको छ,  ‘अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानुनी सिद्धान्तअनुसार कुनै पनि सन्धिसम्झौता एक पक्षीय रूपमा संशोधन वा परिवर्