राष्ट्रपतिको गैरसंवैधानिक कदमले संसद्को अपमान र अवमूल्यन : गठबन्धन

सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको र यसले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको ठहर गरेको छ ।बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेक

सम्बन्धित सामग्री

राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरिन् – गठबन्धन

राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको अपमान र अवमूल्यन भएको बैठकको निष्कर्ष छ ।

राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरिन् – गठबन्धन

राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको अपमान र अवमूल्यन भएको बैठकको निष्कर्ष छ ।

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि नै प्रहार : सत्ता गठबन्धन

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको  जनाएको छ ।

एकीकृत  समाजवादीलाई अपमान र अवमूल्य नगर्न गठबन्धन दललाई माधव नेपालको चेतावनी

नेकपा एकीकृत समाजवादीले गठबन्धनका दललाई आफ्नो पार्टीको शक्‍तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनलाई चुनौती दिएको छ ।