सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको विषयलाई लिएर सो आरोप लगाएका हुन्  । ‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर […]

सम्बन्धित सामग्री

बालकोटको बार्दलीमा ओली र प्रचण्ड

आइतबार बालकोटमा बसेको निर्णायक बैठकले प्रचण्डलाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो । त्यससँगै बार्दलीमा ओली र प्रचण्ड एकसाथ उभिए । समर्थकहरूलाई हात हल्लाए ।

स्वार्थअनुसार भाका फेर्छन् नेता

केपी ओलीसमेत उपस्थित उक्त कार्यक्रममा यादवले भनेको कुराले यसअघि उनी स्वयंले ओली सरकार बहिर्गमनका बारेमा दिएको अभिव्यक्तिलाई खण्डन गर्‍यो।...

‘ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतीत गर्‍यो’

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्‍यो र गरेनभन्दा पनि वर्तमान सरकारले के गर्दै छ भन्ने कुरा महत्वपूर्ण हुने बताए। ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएकाका कार्कीले कांग्रेसको […]

अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली

२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको […]

ओली पक्षले रुकुम पश्चिमको पार्टी कार्यालय तालाबन्दी गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार रुकुम पश्चिमस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।

लुम्बिनीमा ओली समूहले गर्‍यो प्रदेश र जिल्ला कमिटी पुनर्गठन

१७ माघ, बुटवल । औपचारिकरुपमा विभाजन हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिएर कमिटी पुनर्गठन गरेको हो । सो समूहले लुम्बिनी प्रदेश […]

निर्वाचन आयोगको निर्णयलाई नेकपा ओली समूहले गर्‍यो स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न लागिएको जनसभाबारे जानकारी दिने उद्देश्यले पार्टी कार्यालय धुम्बाराहीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले गरेको निर्णयबाट आफूहरूले लिएको अडानलाई बल पुग्ने बताए । उनले भने, ‘हामीले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वागत गरेका छौं ।’ उपप्रधानमन्त्री पोखरेलले अराजकता चाहनेले पार्टी फु...

ओली समूह : संसद् विघटनको बचाऊ, संगठन निर्माणमा आक्रामक

१ माघ, काठमाडौं । पार्टी विभाजनको वैधानिकता निर्वाचन आयोगबाट टुंगिन बाँकी रहेपनि नेकपा ओली समूहले पुस २२ मै अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्‍यो । यो समूहले मातहतका कमिटीलाई मूलतः दुई विषयमा अपानि दिएको छ– पार्टी विभाजन र संसद् विघटन गरिनुको कारणबारे प्रष्ट हुने अनि संगठन निर्माणलाई तीव्रता दिने । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन […]