२२ मंसिर, काठमाडौं । सरकारले लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ३५२ जना कर्मचारीहरुको सरुवा गरेको हो । महालेखाले उपसचिव (उपमहालेखा नियन्त्रक, प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक), लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको सरुवा गरेको हो । महालेखाले हिसाब भिडानको काम नसकिएकोसहित विभिन्न कारण देखाउँदै नियमित सरुवामा तोकिएभन्दा ढिलाइ […]