काठमाडौँ। एनएमबि बैंकले काठमाडौंको ठमेलस्थित गार्डेन अफ ड्रीम्स नजिकै नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका ग्राहक तथा पर्यटकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यका साथ काठमाडौँ उपत्यकाको अति व्यस्त स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।