सिराहामा सीके राउतका कार्यकर्ताबाट सवारी साधनमा तोडफोड, बन्दकर्ता र प्रहरीबीच झडप, राजमार्ग बन्द

काठमाडौं, पुष ११ । सिराहमा सिके राउत नेतृत्व जनमत पार्टीका कार्यकर्ताले घोषणा गरेको बन्द खुला गरिएको छ । उनीहरूले बिहानैदेखि बन्द गराउँदै हिँडेका थिए । आइतबार आमहड्ताल घोषणा गरेर बिहान राजमार्ग पनि केहीबेर बन्द गरेका थिए । यस क्रममा उनीहरूले तोडफोडसमेत गरेका थिए । तोडफोड तथा बन्द गराउँदै हिँडेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ […]

सम्बन्धित सामग्री

दाङमा पत्रकारसहित ४ बन्दकर्ता पक्राउ

दाङ । दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा […]

तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ

दाङ - दाङको तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले वीरेन्द्र चोकबाट चार जना बन्दकर्तालाई पक्राउ गरेको हाे ।  पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली, युवा सङ्घ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दिपेन्द, मजदुर सङ्घसङ्गठनका नेता सञ्जय रहेका छन् । तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले ज...

सिन्धुलीमा स्थानीयसँगको झडपमा ११ प्रहरी घाइते

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपल भन्ज्याङमा स्थानीय र प्रहरीबीच भएको झडपपछि अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ। स्थानीय बन्दकर्ताले प्रहार गरेको ढुङ्गा र बोतल लागेर ११ जना प्रहरी घाइते भएका छन्।स्थानीय प्रशासनले बल प्रयोग गरेर सडक अवरुद्ध गरिरहेका स्थानीय बन्दकर्तालाई लखेटेर अवरुद्ध सडक खोलेको हो। अवरुद्ध बिपी राजमार्ग खोल्न प्रहरीले बन्दकर्ता लखेट्न खोज्दा दोहोरो झडप भएपछि पिपल भन्ज्याङ क्षेत्र आज (बुधबार) बिहानैदेखि तनावग्रस्त बनेको थियो।घाइते प्रहरीमध्य

अर्घाखाँचीमा ८ बन्दकर्ता पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लामा एमसीसीकाे विराेधमा बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमध्ये राष्ट्रिय जनमोर्चाका ४ जना तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जनागरि ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । साे बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, […]

देशभरबाट ५२ बन्दकर्ता प्रहरी नियन्त्रणमा

बन्द गराउँदै हिडेका ५२ जनालाई देशका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै नेत्र विक्रम चन्द (विप्लव)का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। सरकारले संसदमा एमसीसी टेबुल गर्न लागेपछि...

काठमाण्डौ उपत्यका, बुटवल, दाङ र पोखराबाट गरी ६४ जना बन्दकर्ता पक्राउ

काठमाण्डाै – देशका विभिन्न ठाउँबाट ६४ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाबाट ५२, बुटवलबाट ९, दाङमा दुई र पोखरामा एक जना बन्दकर्ता पक्राउ परेका प्रहरीले जनाएको हो । सडकमा बन्द गराउँदै हिडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै पूर्व– पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका गाडीलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तब्यमा पुर्याएको छ । पूर्वबाट पश्चिम जान भालुबाङ पुगेका बस, ट्रक लगायतका गाडीलाई स्कर्टिङ्ग गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बन्दका कारण पोखरामा नगर बस चलेका छैनन् । तर, काठ...

कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ

एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।विप्लव नेत

देशभरबाट १३५ बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलवार आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरबाट १३५ जना बन्दकर्ता पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार काठमाडौंबाट मात्रै २२ जना पक्राउ परेका छन् । यस्तै ललितपुरको कुमारीपाटी र कपिलवस्तुमा बसमा आगजनी तथा तोडफोड भएको छ ।  पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशभर परेको छ ।  सार्वजनिक तथा ...

काठमाडौंबाट ६ जना बन्दकर्ता पक्राउ

प्रहरीले राजधानीबाट ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँड्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले साँखु र महाराजगञ्जबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता  रमेश कुमार बस्नेतका अनुसार राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार, बेथितिलगायतको विरोध गर्दै विप्लव समूहले बन्द गरेको हो ।