देशभरबाट ५२ बन्दकर्ता प्रहरी नियन्त्रणमा

बन्द गराउँदै हिडेका ५२ जनालाई देशका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै नेत्र विक्रम चन्द (विप्लव)का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। सरकारले संसदमा एमसीसी टेबुल गर्न लागेपछि...

सम्बन्धित सामग्री

चितवनमा बन्दको आंशिक प्रभाव, पाँच जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।

पोखरामा ८ बन्दकर्ता प्रहरी नियन्त्रणमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा संलग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए...

पोखराबाट ८ बन्दकर्ता प्रहरी नियन्त्रणमा

कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।