हात्तीको आतंक रोक्न र क्षतिपूर्ति दिलाउन सरकारसँग माग

हेटौंडाः वाग्मती प्रदेशका मकवानपुरबाट निर्वाचित सांसदहरुले हात्तीको आतंक रोक्न सरकालाई आग्रह गरेको छ। शनिबार प्रदेश सभामा मकवानपुरको मनहरी, हेटौंडा र बकैयामा यमगज नामको हात्तीले स्थानीयलाई दुःख दिएको भन्दै सांसहरुले सरकारको ध्यानाकर्षण गरेका हुन्। नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्र मनहरी गाउँपालिका ४ का राधा अधिकारीको फागुन ८ मा हात्तिको आक्रमण…