जंगली हात्तीको आतंक बढेपछि स्थानीय त्रसित

महोत्तरी– चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जंगली हात्तीको आतंक बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जंगली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन्  । तीनवटा जंगली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर […]