भरतपुरमा एमालेका विजय सुबेदीकाे अग्रता

चितवन- भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ६६ रेनु दाहाल (माओवादी) : ५१ जगन्नाथ पौडेल (स्वतन्त्र) : १३ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ हिमला गुरुङ्ग (राप्रपा) : ४५ वडा अध्यक्षमा शुक्र श्रेष्ठ (एमाले) : […]

सम्बन्धित सामग्री

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिए अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपाएमाले ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन् । उनका...

दोलखामा एमालेका सिवाकोटीलाई एक हजार मतको अग्रता

काठमाडौं : दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन्। मतगणनाको सुरुदेखि पछाडि परेका शिवाकोटीले अहिले अग्रता लिएका हुन्।  शिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्। कार्कीभन्दा शिवाकोटी १ हजार १ सय ६५ मतले अगाडि भएका छन्। मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलख

कास्की–१ मा एमालेका गुरुङको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ। हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन्।...

रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले लिए अग्रता

६ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता कायम गरेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत […]

कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।...

बैतडीमा एमालेका भण्डारीको अग्रता

८ हजार ३ सय ३६ मत गणना हुँदा एमालेका भण्डारीले ४ हजार १० मत सहित अग्रता लिएका छन्।

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

५ मंसिर, बुटवल । अर्घाखाँचीको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन् । २१ सय २१ मत गणना हुँदा रायमाझीले ११८६ मतसहित अग्रता लिएका छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसालले ७४७ मत पाएर दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले ६४ मत ल्याएका छन् ।

काठमाडौं-७ मा एमालेका घिमिरेको अग्रता

काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन्।

ललितपुर– ३ मा एमालेका खड्काकाे अग्रता कायमै

ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ। एमालेका उम्मेदवार अमृत खड्काले ९६४ मत पाएका छन्।