रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले लिए अग्रता

६ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता कायम गरेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत […]

सम्बन्धित सामग्री

रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी

रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो । अन्तिम मत परीणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ […]

रुपन्देही २ बाट विष्णु पौडेल निर्वाचित

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गर्नुभएको छ । विष्णु पौडेलले २७ हजार १४८ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभएको […]

रुपन्देही-२ मा विष्णु पौडेल निर्वाचित

काठमाडौं, ९ मंसिर । रुपन्देही २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले २७१४७ मत ल्याएका हुन् । उनीसँग पराजित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५७८१ मत ल्याएका हुन् । निर्वाचित पौडेल र पराजित पौडेलबीच १३६६ मतको अन्तर छ । अहिले केहीबेरमा आयोगले निर्वाचनको अन्तिम […]

विष्णु पौडेलको संघर्षपूर्ण जित, रुपन्देही २ बाट चौथोपटक निर्वाचित

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन्। शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विष्णुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३९३ मतले पराजित गरेका हुन्। पौडेलले २७ हजार १७४ ल्याएर विजयी हुँदा गणेशले २५ हजार…

रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि

जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार १४ हजार ५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११ हजार ५०४ मत प्राप्त गरेका छन्

रुपन्देही २ मा विष्णु पौडेल ६५ मतले मात्रै पछाडि

बुटवल – रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिब पाँच सय मतले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् । पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार एक सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले चार हजार ६९ मत ल्याएका […]

रुपन्देही २ मा घण्टीको अग्रता कायमै, पछिपछि विष्णु पौडेल

रास्वपाका गणेश पौडेलले २२ सय ४४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका एमाले उपाध्यक्ष विष्णु पौडेल १९ सय ४४ मत पाएका छन् ।

रुपन्देही–२ बाट विष्णु पौडेल गरे उम्मेदवारी दर्ता

रुपन्देही – एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

रुपन्देही–२ बाट विष्णु पौडेल सर्वसम्मत सिफारिस

१९ भदौ, बुटवल । नेकपा एमालेले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सिफारिस गरेको छ । क्षेत्र नं. २ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले पौडेललाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक बाबुराम पन्थीले जानकारी दिए । प्रदेश सभा सदस्य उम्मेदवारहरुको टुंगो २२ गतेसम्ममा लाग्ने पन्थीले बताए । रुपन्देही–२ पौडेलले लगातार तीनपटक […]