अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

५ मंसिर, बुटवल । अर्घाखाँचीको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन् । २१ सय २१ मत गणना हुँदा रायमाझीले ११८६ मतसहित अग्रता लिएका छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसालले ७४७ मत पाएर दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले ६४ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी

अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।  एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ ।  प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसा...

अर्घाखाँचीमा एमालेको ‘क्लिन स्वीप’, टोपबहादुर रायमाझी विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई १ हजार ७३० मतान्तरले पराजित गरेका हुन्। रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी हुँदा पूर्व उपसभामुखसमेत रहेकी भुसालले ४० हजार ९४५ मत पाएकी छन्। प्रदेशसभामा आचार्य…

गठबन्धनलाई हराउँदै अर्घाखाँचीमा टोपबहादुर विजयी

काठमाडौं :  अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्।कांग्रसकी पुष्पा भुसाललाई १,७५० मतले पछि पार्दै उनी विजयी भएका हुन्। रायमाझीले ४२ हजार ६ सय २२ पाउँदा भुसालले ४० हजार ८ सय ७२ मत प्राप्त गरेकी छिन्।

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी

अर्घाखाँचीमा नेकपा  एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले ४२ हजार ६ सय ७२ मत ल्याउँदा...

अग्रता बढाउँदै टोपबहादुर

अर्घाखाँचीमा एमाले उम्मेदवार टोपबहादुर रायमाझी निकटतम प्रतिस्पर्धीभन्दा झण्डै २५ सय मतले अग्रता बढाएका छन्।  पूर्वउप्रधानमन्त्री समेत रहेका रायमाझीले १० जहार एक सय ८७ मत ल्याएका छन् उनका प्रतिस्पर्धी पुष्पा भुसालले सात हजार ६...

अर्घाखाँचीमा टोपबहादुर र पुष्पाले गरे मतदान

अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी र पुष्पा भूसालले मतदान गरेका छन् ।  एमालेका सचिव एवं पूर्वउप्रधानमन्त्री रायमाझीले अर्घा रजस्थल मावि सन्धिखर्क-९ मतदान केन्द्रबाट मतदान गरेका छन् ।  यसैगरी पूर्वउपसभामुख एवं लोकतान्त्रिक-बाम गठबन्धनको...

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी उम्मेदवार सिफारिस

अर्घाखाँची– नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो। रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन्। यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य […]

टोपबहादुर रायमाझीलाई अर्घाखाँचीमा चुनौती कति ?

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी माओवादीमा रहँदा संविधानसभाको दुवै निर्वाचन आफ्नै बलमा जितेका थिए । २०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा करिव १८ हजार मतान्तरमा उनी अर्घाखाँचीबाट सांसद निर्वाचित भए ।अहिले परिस्थिति बदलिएको छ । रायमाझीले माओवादी केन्द्र छाडेर एमाले रोजेका छन् भने अब उनी ‘सूर्य’ चुनाव चिह्न लिएर जनतामा जानुपर्नेछ । अर्कोतिर नेकपा एमाले पनि विभाजित भइसकेको छ ।माओवादीमा रहँदा तीन पटक चुनाव जितेका उनलाई अबको चुनाव जित्न कति सहज होला त भन्ने प्रश्न स्वाभाविक रुपमा