दोलखामा एमालेका बालकृष्णले लिए १९ सय मतको अग्रता

दोलखामा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता फराकिलो बनाएका छन् ।

सम्बन्धित सामग्री

दोलखामा एमालेका शिवकोटीले लिए अग्रता, प्रदेशमा पछि परे कांग्रेस जिल्ला सभापति

चरिकोट : दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ। हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले  १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी…

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिए अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपाएमाले ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन् । उनका...

सुनसरी–४ मा एमालेका कुसियैतले लिए अग्रता

सुनसरी, मंसिर १५ । सुनसरी–४ मा नेकपा एमाले उम्मेदवार जगदीसप्रसाद कुसियैतले अग्रता लिएका छन् । १६ सय मतगणना बाँकी हुँदा उनले २९ हजार ७९४ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको फरक छ । अब बराह–१० को मत गन्न बाँकी […]

कांग्रेसका श्याम घिमिरेले एमालेका कटुवाललाई प्रदेशको बदला लिए संघमा जितेर

कमलामाई : प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै घिमिरे निर्वाचित भएका हुन्। निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय…

काभ्रे २ मा एमालेका गोकुल बास्कोटाले लिए अग्रता

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को मतगणनामा एमाले नेता गोकुल बास्कोटा प्रतिष्पर्धी सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका शिवप्रसाद हुमागाइँभन्दा अघि लागेका छन्। उनले १७ हजार ०५२ मत ल्याउँदा कांग्रेसका हुमागाईँले १६ हजार ७ सय ७६ मत पाएका छन्। कांग्रेसका हुमागाईँले पाएको सुरुदेखिकै अग्रतालाई बास्कोटाले चिरेका छन्। बास्कोटाले २ सय ७६ मतसाथ अग्रता बनाएका […]

विष्णु पौडेलले लिए अग्रता

बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिएका छन् । मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् । जनमुक्ति […]

चितवन क्षेत्र नम्बर २ मा रबि लामिछानेले लिए अग्रता

काठमाडौंः चितवन क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्। लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका हुन्। तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४ सय १०…

मोरङ ५ मा एमालेका ‘बागी’ मण्डलले लिए फराकिलो अग्रता

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो अग्रता लिएका छन्।  निर्वाचन कार्यालयका अनुसार एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रले १३ सय मत प्राप्त गरेका छन्।  एमालेको गठबन्धनबाट उम्मेदवारी दिएका...

पोखरामा गठबन्धनका आचार्यले लिए करिब ५ सय मतले अग्रता

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का तर्फबाट महानगरको प्रमुखमा चुनावी प्रतिस्पर्धामा रहेका धनराज आचार्यले एमालेसँगको अन्तरलाई झनै फराकिलो बनाएका छन्।मतगणनाको सुरुवाती चरणमा झिनो अन्तरले एमालेका उम्मेदवार कृष्ण थापालाई पछाडि पार्दै आएका आचार्यले पछिल्लो पटक करिब ५ सय मतको अन्तर पारेका छन्। हालसम्म गणना गरिएका १२ हजार ९७ मतपत्रमध्ये आचार्यको पक्षमा ४ हजार ८ सय ४८ मत परेका छन् भने थापाको पक्षमा ४ हजार ३ सय ५२ मत परेका छन्। उनीहरूबीच ४ सय ९६ मतको अन्त

काठमाडौँ महानगरमा बालेनले लिए दोब्बर मतको अग्रता

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दोब्बर मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार २ सय ३८ मत प्राप्त गरेका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार २ सय १९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार […]