काभ्रेमा टिपर दुर्घटना : घटनास्थलमै चालकको मृ्त्यु, अर्का एक घाइते

काभ्रे : स्वास्थ चौकीका लागि ढुंगा लिएर जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।बुधबार (आज) काभ्रेको चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा दुर्घटना हुँदा टिपर चालक रामेछाप सुनापती गाउँपालिका–१ (साबिक ढोडिनी) का १९ वर्षीय विनोद शिबभक्तीको मृत्यु भएको चौरीदेउराली गाउँपालकाका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’ले जनाकारी दिए। दुर्घटनामा चालकको मृत्यु र रामेछाप सुनापति गापाकै ४५ वर्षीय रामबहादुर बम्जन गम्भीर घाइते भएका उनले जनाकारी दिए।

सम्बन्धित सामग्री

धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते

काठमाडौं : धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते छन् ।आइतबार राति  ८ बजेर २० मिनेटमा बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा ४ ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो। टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा टिपरमा सवार तीनजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई मलेखुस्थित अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा बेनिघाट रोराङ–२ का २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको जिल्ला प

नुवाकोटमा टिपर दुर्घटना, १ जनाको मृत्यु, ५ जना घाइते

नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।  मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ वर्षीया वसन्ती बलामी रहेकी छन् ।बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ । घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।

नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडाैँ- नुवाकोटको ककनी गाँउपालिका-१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका-१ की अन्दाजी ३२ वर्षीया बसन्ती बलामी रहेकी छिन्। बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। घाइतेमध्ये ट्रिपरमा […]

बैतडीमा टिपर दुर्घटना, चार जना गम्भीर घाइते

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार बेलुका टिप्पर दुर्घटनामा हुँदा चार जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घाइते चारैजनालाई उपचारका लागि एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरी प्रवक्ता मोहनबहादुर साउदले बताउनुभयो । महेन्द्रनगरबाट इँटा […]

उदयपुरमा टिपर दुर्घटना, २ जनाको मृत्यु, २४ जना घाइते

उदयपुर– उदयपुरको दुधौलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । दुर्घटनामा कटारी नगरपालिका–२ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो । टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डमा पल्टिएर दुर्घटना भएको हो । घाइते भएकामध्ये अधिकांशको […]

जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना जन्ती घाइते भएका छन् ।दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो । जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डको तेश्रो पुलमा पल्टिदा उनीहरुको मृत्यु भएको हो । अन्य २४ जना जन्ती घाइते भएका छन् । मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारी नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्र

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका –३, झालिमालीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थी सहित  ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते छ जनालाई उपचारका लागि डडेल्धुराका अस्पताल लगिँदैछ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक...

बैतडीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थीसहित तीन जनाको ज्यान गयो

बैतडी – बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा आज साेमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरूको परिचय खुलिसकेको छैन ।   घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कच्ची सडक भएकाले ब्याक गर्ने क्रममा जमिन भासिएर दुर्घटना भएको घटनास्थलम...

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो । टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका […]

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं। रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। टिपरमा सवार एक जना सामान्य घाइते भएका छन्। गएराति पौने १ बजे प्रदेश ३–०१ ००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक २५ वर्षीय सागर तामाङ र टिपरमा सवार अर्का एक जनाको उपचारको क्रममा...