२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो । टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका […]