बैतडीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थीसहित तीन जनाको ज्यान गयो

बैतडी – बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा आज साेमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरूको परिचय खुलिसकेको छैन ।   घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कच्ची सडक भएकाले ब्याक गर्ने क्रममा जमिन भासिएर दुर्घटना भएको घटनास्थलम...

सम्बन्धित सामग्री

लमजुङको कोइलेनीमा टिपर दुर्घटना हुँदा ४ को मृत्यु

लमजुङ- लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो । सडक आयोजनाका लागि ढुंगा ढुवानी […]

काठमाडौंको शंखरापुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

२७ चैत, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर शनिबार राति पौने १० बजे दुर्घटना हुँदा सोही टिपरका सहचालक २० वषर्ीय किरण बास्कोटाको मृत्यु भएको हो । धादिङको थाक्रे गाउँपालिका-७ घर भएका बास्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

टिपर दुर्घटना हुँदा सहचालक बाँस्कोटाको मृत्यु

काठमाडौं, २६ चैत । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो । टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा […]

काठमाडौंको शंखरापुरमा टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु

काठमाडौं । शंखरापुर नगरपालिका–१ स्थित नाङ्लेबजारमा शुक्रबार राति टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बास्कोटाको मृत्यु भएको हो , टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटना पछि टिपर […]

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका –३, झालिमालीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थी सहित  ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते छ जनालाई उपचारका लागि डडेल्धुराका अस्पताल लगिँदैछ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक...

रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

रोल्पा - रोल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन् । दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको हाे ।  दुर्घटनामा परि चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दीपक केसी गम्भीर घाइते हुनुभएकाे छ । केसीकाे टाउको र खुट्टामा चाेट लागेकाे र अहिले  लुम्बिनी सीटी अस्पत...

टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

कोशी राजमार्गको धनकुटा सिधुवा सडकखण्ड अन्तर्गत गुराँसे नजिक टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको बसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.३–००१ क ०५४९ नम्बरको हाइवा टिपर दुर्घटना...

ललितपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ शेराफाँटमा हिजो बेलुकी टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नख्खुबाट टिकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपर दुर्घटना हुँदा गोदावरी नगरपालिका–७ बरुङचुल्लीका ३० वर्षीय अजय मार्फाको मृत्यस भएको हो । बेलुकी पौने नौ बजे अनियन्त्रित भई टिपर फलामको पुलमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त […]

टिपर दुर्घटना हुँदा चालककाे मृत्यु

बुटवल – सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका वडा नं. ५ मा बुधबार टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। टिपर चालक पाल्पा पुर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ। लु २ ख ८२० नं. को उक्त टिप्पर सडकबाट १५० मिटर तल […]

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो । टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका […]