धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते

काठमाडौं : धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते छन् ।आइतबार राति  ८ बजेर २० मिनेटमा बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा ४ ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो। टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा टिपरमा सवार तीनजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई मलेखुस्थित अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा बेनिघाट रोराङ–२ का २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको जिल्ला प

सम्बन्धित सामग्री

लमजुङको कोइलेनीमा टिपर दुर्घटना हुँदा ४ को मृत्यु

लमजुङ- लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो । सडक आयोजनाका लागि ढुंगा ढुवानी […]

लमजुङको मध्यनेपालमा टिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

लमजुङ – लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो। सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा टिपर […]

काठमाडौँको नाङ्ले बजारमा टिपर दुर्घटना, सह चालकको मृत्यु

काठमाडौँको नाङ्ले बजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  शङ्खरापुर नगरपालिका–१ नाङ्ले बजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर  बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

टिपर दुर्घटना हुँदा सहचालक बाँस्कोटाको मृत्यु

काठमाडौं, २६ चैत । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो । टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा […]

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका –३, झालिमालीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थी सहित  ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते छ जनालाई उपचारका लागि डडेल्धुराका अस्पताल लगिँदैछ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक...

बैतडीमा टिपर दुर्घटना, ३ जनाको मृत्यु

धनगढी – बैतडीमा टिपर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जिल्लाको पाटन नगरपालिका–३ गुरुडामा झासलमालिबाट दमोरा जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा टिपरधनी जनकराज पन्त, स्थानीय सिगास माविमा पढ्ने १७ वर्षीय ललित अवस्थी […]

टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

कोशी राजमार्गको धनकुटा सिधुवा सडकखण्ड अन्तर्गत गुराँसे नजिक टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको बसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.३–००१ क ०५४९ नम्बरको हाइवा टिपर दुर्घटना...

ललितपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ शेराफाँटमा हिजो बेलुकी टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नख्खुबाट टिकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपर दुर्घटना हुँदा गोदावरी नगरपालिका–७ बरुङचुल्लीका ३० वर्षीय अजय मार्फाको मृत्यस भएको हो । बेलुकी पौने नौ बजे अनियन्त्रित भई टिपर फलामको पुलमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त […]

पल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु२ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।चुनढुङ्गा लोड गरी बुटवल आउँदै गरेको टिपर दुर्घटना भएको हो ।

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो । टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका […]