नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज सकिने भएको छ । गत बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज बेलुका सकिने भएको हो ।बिहीबारको प्रशिक्षण कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन् । मन्त्री शर्माले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमका विषयमा राख्ने भएका छन् । यस्तै स्थानीय तहमा शिक्षा र स्वास्थ्यको अवस्थाका विषयमा गिरिराजमणि पोखरेल, स्थानीय तहमा नीति निर्माण तथा कार्यक्रमका विषयमा&nbs