फेरिएको जितगढी : २०७ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेको किल्ला

बुटवल : बुटवलको ‘जितगढी किल्ला’ त्यही किल्ला हो जहाँ विसं १८७२ बैशाख ७ गते अर्थात् २०७ वर्षअघि आजकै दिन भएको लडाइँमा नेपालसँग हारेपछि तत्कालीन अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ। केहीसमय अघिसम्म बालबालिका खेल्ने मैदान जस्तै बनेर ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने जितगढी किल्लाको स्वरुप अहिले भने पूरै फेरिएको…

सम्बन्धित सामग्री

नेपाली सेनाले दोस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्रा गर्ने

१५ चैत, गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरू गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा शुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ । गोरखाबाट शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुदैँ जितगढी पुगेर समापन हुने गणपति अशोक कुमार क्षेत्रीले बताए । उनका अनुसार यात्रामा अधिकृतको कमाण्डमा ४८ […]

जितगढी किल्ला : जहाँ २०८ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेर इतिहास रच्यो

बुटवल : केहीसमय अघिसम्म ओझेलमा थियो ‘जितगढी किल्ला’। त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा पर्‍यो। संरक्षण नहुँदा किल्लाका सम्पदा स्थल बालबालिका खेल्ने मैदान जस्तै बनेका थिए। ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने किल्ला क्षेत्रको स्वरुप अहिले भने फेरिएको छ। २०७४ मा…

नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ पुग्यो

तनहुँ- ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरु भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली आज तनहुँ आइपुगेको हो । गोरखा दरबारबाट सुरु […]

सेनाले सुरु गर्‍यो गोरखा-जितगढी पदयात्रा सुरु

काठमाडौं : नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ। मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वद्र्धन र प्रवद्र्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ। पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गर्नुभएको पदयात्रामा नेपालको…

गोरखा-जितगढी पदयात्रा आजदेखि सुरु

काठमाडौँ– नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ । पश्चिम पृतनापति उपरथी  दीपककुमार बाँनियाले शुभारम्भ गरेको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा […]

बुटवल जितगढी किल्लामा बृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं,२८ कात्तिक । हेल्पर केयरिङ सर्कल आयोजनामा बुटवल जितगढी किल्लामा बृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुपन्देही क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेश पौडेल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा अध्यक्ष घिमिरेले आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र […]

बेलायती राजदूतावासकी विकास निर्देशकद्वारा जितगढी किल्लाको अवलोकन

-भुवन कार्कीनेपालस्थित बेलायती राजदूतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलस्थित ऐतिहासिक विजयको प्रतिक जितगढी किल्लाको अवलोकन गरेकी छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसहित नेपालस्थित बेलायती राजदूतावासकी विकास निर्देशक पिप्पा वर्डले शनिबार जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरेकी हुन् ।बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग भएको भेटमा नगर प्रमुख पाण्डेयले जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरी सहकार्यका लागि प्रस्ताव गरे

जितगढी बटौली युद्ध संग्रहालय बन्ने

बुटवल, (नेस) । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धताकको झल्को दिने गरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच […]

जितगढी विजयी दौड सम्पन्नः यी हुन् विजेताहरु (नामावलीसहित)

‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को उपलक्ष्यमा ‘जितगढी विजयी दौड(२०७७’  सफलतापूर्वक सम्पन्न भएको छ । २१ किलोमिटर दूरीको सो दौडको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा पुस २५ गते शुभारम्भ भएको थियो ।  ‘जितगढीको शान, नेपालीको पहिचान’ मुल नारासहित आयोजना गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्दन एवं प्रचार प्रस...