बुटवल जितगढी किल्लामा बृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं,२८ कात्तिक । हेल्पर केयरिङ सर्कल आयोजनामा बुटवल जितगढी किल्लामा बृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुपन्देही क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेश पौडेल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा अध्यक्ष घिमिरेले आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र […]