रेलमार्गको दूरी थपिँदै

काठमाडौं । सरकारले कुर्थादेखि भड्गाहा (विजलपुरा) सम्म रेलमार्ग विस्तारको क्रममा परीक्षण गरेको छ । विस्तारको योजनाअनुरूप बिहीबार रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको हो । १७ किलोमिटरको सो खण्डमा २ पटक रेल्वे कम्पनीले रेल सञ्चालन गरेर गति परीक्षण गरेको र रेल सञ्चालनको लागि योग्य रहेको रेल विभागका महानिर्देशक रोहितकुमार विसुराले बताए […]

सम्बन्धित सामग्री

बाँकेमा थपिँदै ठूला उद्योग

राँझा, ८ साउन । बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपािलका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् । कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक खाद्यवस्तु उत्पादन गर्दै […]

गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

काठमाडौं, फागुन २८ । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो । सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी […]

कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस खुम्चिँदै

काठमाडौं, पुस १४ । पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसदमा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग […]

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

मुस्ताङमा रहेको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् ।लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न […]

चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको छः युवराज खतिवडा

काठमाडौँ – चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्। काठमाडौंमा शनिवार मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/०८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर, यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताए। सरकारले आयात नियन्त्रण […]

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

डाेटी - डोटीमा बर्सेनि कुष्ठ रोगीहरुको सङ्ख्या थपिँदै जान थालेको छ । डाेटीमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  डोटीमा गएको वर्ष सात जना कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठ रोग देखिएपछि अहिले डाेटीमा कुष्ठ रोगीको सङ्ख्या १२ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरुवातीमै डाेटीमा पाँच जना नयाँ कुष्ठ रोगी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत महेश बोहराले ब...

बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै

डोटी जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठरोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताए ।

बैतडीमा थपिँदै भाइरल ज्वरोका बिरामी

जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।यसैगरी जिल्ला अस्पतालमा पनि पछि

तामाकोसीमा थप ७६ मेगावाट थपिँदै

काठमाडौं । तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको हो । यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ । भदौ अन्त्यसम्ममा छ वटै टर्वाइनबाट उत्पादित ४५६ […]

निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या थप भयावह हुन्छ : नाडा

नाडा अटोमोबाइल्स एशोसिएशन्स अफ नेपालले निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने बताएको छ