कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस खुम्चिँदै

काठमाडौं, पुस १४ । पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसदमा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग […]

सम्बन्धित सामग्री

यी हुन् हजार भन्दा कम मतले हार्ने 'अभागी' नेता :: Pahilopost.com

पासाङ ठकुल्ला - काठमाडौं : एकातिर कम्युनिस्ट गठबन्धन। अर्कातिर लोकतान्त्रिक गठबन्धन। प्रतिस्पर्धा कडा हुने नै भयो। वाम गठबन्धन सहित चुनावमा जाँदा एमाले-माओवादी जित्नेमा ढुक्कजस्तै देखिएका थिए भने कांग्रेस उनीहरुको जित रोक्न सक्रिय। परिणाम आउनेक्रम अन्तिमतिर पुग्दैगर्दा वाम गठबन्धनले पायो बहुमत। वाम लहरलाई चुनावी परिणाममा रोक्न सफल भएन कांग्रेस।  अपेक्षित

प्रदेश २ मा बहुमत अन्त राम्रो मत : निधि

कांग्रेस नेता विमलेन्द्र निधिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले प्रदेश नम्बर २ मा बहुमत ल्याउने र अन्य स्थानमा राम्रो मत हासिल गर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको भेटका क्रममा निधिले कम्युनिस्ट गठबन्धन बनेपछि कांग्रेस साँघुरिने देखिए पनि पहिलो चरणको निर्वाचनले कांग्रेसलाई बलियो ब