बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै

डोटी जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठरोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताए ।  

सम्बन्धित सामग्री

प्राकृतिक जलाशयमा पानी सुक्दै जाँदा चुनौती थपिँदै

गण्डकी– सयौंँ वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ । पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुँवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो ।  कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरोहरूमा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन् । भएका कुँवा […]

‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ । एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित […]

मानव बेचबिखनका घटना बढ्दै

राँझा– बाँकेमा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ ।  नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले निगरानी गर्दै […]

बाँकेमा मानव बेचबिखनका घटना बढ्दै

काठमाडौँ,२० भदौ । बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ । नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ ।२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ ।विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०–२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ

खारेजीमा लैजान नसक्दा बन्द उद्योगको बर्सेनि दायित्व थपिँदै

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना समयमै खारेजी (लिक्विडेसन) मा लैजान नसकी बर्सेनि साधारणसभा तथा लेखापरीक्षण गराउनुपर्दा लाखौं खर्च हुने गरेको छ ।सरकारले समयमै स्पष्ट निर्णय गर्न नसक्दा सरकारी जनकपुर चुरोट कारखाना खारेज नभई बर्सेनि यसको साधारणसभा र लेखा परीक्षण गराउँदा लाखौं खर्च हुने गरेको छ । पछिल्लो समय यस्तै लामो समय बन्द रहेको […]

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

डाेटी - डोटीमा बर्सेनि कुष्ठ रोगीहरुको सङ्ख्या थपिँदै जान थालेको छ । डाेटीमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  डोटीमा गएको वर्ष सात जना कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठ रोग देखिएपछि अहिले डाेटीमा कुष्ठ रोगीको सङ्ख्या १२ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरुवातीमै डाेटीमा पाँच जना नयाँ कुष्ठ रोगी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत महेश बोहराले ब...

डोटीमा थपिए कुष्ठरोगी

डोटी– जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ। जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठ रोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ को सुरुमै जिल्लामा […]

बर्सेनि तीन हजार कुष्ठरोगी थपिँदै

काठमाडौं : सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि बर्सेनि यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन्।  कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन्। कुष्ठरोग लाग्नासाथ अधिक...