जुम्ला पहिरो: घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीकाे निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरामा परेर बेपत्ता भएकाहरूको खोजी कार्य र घाइतेको उपचारमा  कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री  खाणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।  गृह प्रशासनमार्फत घाइतेको उद्धारका […]

सम्बन्धित सामग्री

शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । शनिबार काठमाडौँमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्य पक्षमा शून्य कमजोरीका साथ कार्यसम्...