रुकुमपूर्व दुर्घटनाका घाइतेको उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्रीकाे निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धार र उपचारमा हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका छन्।   गृह प्रशासन र रुकुमपूर्व जिल्ला...

सम्बन्धित सामग्री