हावाहुरी र हिमपात प्रभावितलाई राहत तथा उचित व्यवस्थापन मिलाउन गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत तथा उचित व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातले प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो । गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा […]