को हुन् ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन ?

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो । पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए

सम्बन्धित सामग्री

इण्डियन आइडल पवनदीप राजन माउन्टेन फ्लाइटमा

११ वैशाख, काठमाडौं । इण्डियन आइडल २०२१ विजेत पवनदीप राजनले माउन्टेन फ्लाइटको अनुभव लिएका छन् । बुद्ध एयरका अनुसार उनको टीमले आइतबार माउन्टेन फ्लाइटको अनुभव लिएको हो । राजन एलओडीमा आयोजना गरिएको एक सांगितिक कार्यक्रममा भाग लिन नेपाल आएका हुन् । उनी शनिबार नेपाल आएका हुन् । आइतबार नै उनको एलओडीमा प्रस्तुती रहेको आयोजकले जनाएको […]

विवादमा तानिए पवनदीप र अरुणिता

काठमाडौं । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएकाे छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् । दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको […] The post विवादमा तानिए पवनदीप र अरुणिता appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवादमा तानिए पवनदीप र अरुणिता

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएकाे छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् ।दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्यूजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।यो सम्झौता अनुसार पवनदीप

कानुनी समस्यामा परे पवनदीप र अरुणिता

एजेन्सी, २७ फागुन । गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल कानुनी समस्यामा परेका छन् । अरुणिता र पवनदीपले अक्टोपस इन्टरटेनमेन्ट कम्पनीसँग म्युजिक एल्बम सुटिङ गर्न अस्वीकार गरेपछि कन्नु कम्पनीले अदालतको सहारा लिएको बताइएको छ । एक रिपोर्ट अनुसार, पवनदीप र अरुणिताले प्राप्त गरेको कानूनी सूचनाले […]

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

भारतीय गायक एवं इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडाैं आउने भएका छन् । ३६५ इभेन्ट्स एन्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा आफ्नो प्रस्तुति दिन पवनदीप काठमाडौं आउन लागेका हुन् । उनले...

इण्डियन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ, २३ पुस: इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको […]

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको सं

को हुन् इन्डियन आइडल विजेता पवनदीप ?

चर्चित भारितय रियलिटी शो ‘इन्डियन आइडल’को अन्तिम छिनोफानो भइसकेको छ । १२ औं संस्करणको यो प्रतियोगिताबाट पवनदीप राजन शीर्ष विजेता बनेका छन् । आइतबार राती यसको अन्तिम नतिजा आएको थियो । मध्यन्ह १२ बजेदेखि राती १२ बजेसम्म ग्रान्ड फिनाले चलेको थियो ।  प्रतियोगितामा कसले बाजी मार्छ ? दर्शकमा कौतुहलता थियो । यस संस्करणमा पवनदीप राजनलाईै […]

इण्डियन आइडल–१२ को विजेता बने पवनदीप राजन

बीबीसी। भारतको चर्चिच रियालिटी शो ‘इण्डियन आइडल–१२’ विजेता पवनदीप राजन बनेका छन्। उत्तराखण्डका पवनदीपलाई विजेता घोषणा गरेसँगै ट्रफी र २५ लाख भारतीय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको थियो। इण्डियन आइडलको १२औं सिजनमा अरुणिता कंजिलाल र सायली कांबले रनर–अप भएका थिए। आइतबारराति भएको ग्राण्ड फिनालेमा पवनदीपलाई विजेता घोषणा गरिएको थियो। ग्राण्ड फिनाले लगातार १२ घण्टा चलेको थियो।

पवनदीप राजन बने 'इन्डियन आइडल १२' को विजेता

काठमाण्डौ - सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक   विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए । यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता...