इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको सं

सम्बन्धित सामग्री

‘इन्डियन आइडल’ को मञ्चबाटै प्रतियोगी सेन्जुतीले गरिन् शो छोड्ने घोषणा

भारतीय टेलिभिजन उद्योगको सबैभन्दा लोकप्रिय गायन रियालटी शो हो ‘इन्डियन आइडल’ । सोनी टिभीबाट प्रसारण हुने उक्त शो को अहिले १३ औं सिजन चलिरहेको छ । कहिले प्रतियोगीका कारण, त कहिले निर्णायकको कारण निकै चर्चामा रहँदै आएको यो शो अहिले फाइनलतर्फ अगाडि बढिरहेको छ ।शो का शीर्ष १० प्रतियोगी आजकल इन्टरनेटमा छाइरहेका छन् । उनीहरूको हरेक साना कुरा सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । तर, शनिबार शो को सेटमा एउटा यस्तो घटना घट्यो, जसले सबैलाई स्तब्ध बनाएको छ । शो मा ‘इन्डियन आइडल १३&

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो ।शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी चर्चित मोडल आष्मा बिश्वकर्माले अभिनय छ । सुदिप बरालको निर्देशन रहेको निकै आकर्षक भिडियो पोखराका आसपासका स्थानमा खिचि

इन्डियन आइडल पवनदीपले गाए नेपाली गीत

इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पनि स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीतमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । रुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

वैशाख ११ मा ठमेलको लर्ड अफ ड्रिंक्समा पवनदीपलाई सुन्न सकिने काठमाण्डौं, ४ बैशाख । भारतीय चर्चित तथा युवा माझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौं आउने भएका छन् । काठमाण्डौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा […]

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

भारतीय गायक एवं इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडाैं आउने भएका छन् । ३६५ इभेन्ट्स एन्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा आफ्नो प्रस्तुति दिन पवनदीप काठमाडौं आउन लागेका हुन् । उनले...

इन्डियन आइडल पवनदीप नेपाल आउने

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन्। माघ १ गते ठमेलस्थित ’एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उहाँ नेपाल आउन लागेका हुन्। पनवदीप १२औँ संस्करणको इन्डियन आइडल विजेता  हुन्।  क्लबका  निर्देशक  रविन  श्रेष्ठले अङ्ग्रेजी  वर्षको  सुरुवातीमा  इन्डियन  आइडल पवनदीप  ल्याएर  नेपाली  दर्शकलाई  मनोरञ्जन  दिन लागिएको जानकारी दिए । गोरखापत्रमा खबर छ।

इन्डियन आइडल १२ को विजेता पवनदीपलाई अरुणिताले दिइन् ७० लाखको गाडी उपहार

एजेन्सी, ८ भदौ । इन्डियन आइडल १२ का विजेता पवनदीप राजन यो साताभर चर्चामा छन् । इन्डियन आइडल १२ का विजेता भएसँगै पवनदीपले २५ लाख रुपैयाँ र एक कार प्राप्त गरेका थिए । उनलाई फेरी अरुणिता कांजीलालले आदी क्युसेभेन (कार) उपहार दिएकी छिन् । यसको मुल्य ७० लाख देखि ८० लाख रुपैयाँ पर्छ । त्यस्तै, […]

को हुन् ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन ?

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो । पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए

पवनदीपले जिते ‘इन्डियन आइडल’

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

पवनदीप राजन बने 'इन्डियन आइडल १२' को विजेता

काठमाण्डौ - सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक   विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए । यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता...