विवादमा तानिए पवनदीप र अरुणिता

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएकाे छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् ।दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्यूजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।यो सम्झौता अनुसार पवनदीप

सम्बन्धित सामग्री

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

भारतीय चर्चित तथा युवा माझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडौं आउने भएका छन् । काठमाडौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एन्ड मिडियाले म्यानेज गर्ने सांगीतिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन् ।डिस्ट्रिक्ट अवार्ड एन्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले […]

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

वैशाख ११ मा ठमेलको लर्ड अफ ड्रिंक्समा पवनदीपलाई सुन्न सकिने काठमाण्डौं, ४ बैशाख । भारतीय चर्चित तथा युवा माझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौं आउने भएका छन् । काठमाण्डौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा […]

विवादमा तानिए पवनदीप र अरुणिता

काठमाडौं । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएकाे छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् । दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको […] The post विवादमा तानिए पवनदीप र अरुणिता appeared first on राजधानी राष्ट्रिय दैनिक.

कानुनी समस्यामा परे पवनदीप र अरुणिता

एजेन्सी, २७ फागुन । गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल कानुनी समस्यामा परेका छन् । अरुणिता र पवनदीपले अक्टोपस इन्टरटेनमेन्ट कम्पनीसँग म्युजिक एल्बम सुटिङ गर्न अस्वीकार गरेपछि कन्नु कम्पनीले अदालतको सहारा लिएको बताइएको छ । एक रिपोर्ट अनुसार, पवनदीप र अरुणिताले प्राप्त गरेको कानूनी सूचनाले […]

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

भारतीय गायक एवं इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडाैं आउने भएका छन् । ३६५ इभेन्ट्स एन्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा आफ्नो प्रस्तुति दिन पवनदीप काठमाडौं आउन लागेका हुन् । उनले...

इण्डियन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ, २३ पुस: इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको […]

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको सं

को हुन् इन्डियन आइडल विजेता पवनदीप ?

चर्चित भारितय रियलिटी शो ‘इन्डियन आइडल’को अन्तिम छिनोफानो भइसकेको छ । १२ औं संस्करणको यो प्रतियोगिताबाट पवनदीप राजन शीर्ष विजेता बनेका छन् । आइतबार राती यसको अन्तिम नतिजा आएको थियो । मध्यन्ह १२ बजेदेखि राती १२ बजेसम्म ग्रान्ड फिनाले चलेको थियो ।  प्रतियोगितामा कसले बाजी मार्छ ? दर्शकमा कौतुहलता थियो । यस संस्करणमा पवनदीप राजनलाईै […]

को हुन् ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन ?

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो । पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए

पवनदीप बने यस पटकको इन्डियन आइडल

भारतको चर्चित सिंगिङ रियालिटी शो इन्डियन आइडलको १२ औँ सिजन सकिएको छ ।  यस सिजनमा पवनदीप राजनले इन्डियन आइडलको ट्रफी जितेका छन् ।  यससँगै उनले लग्जरीयस कार र २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन् । आइडलको दोस्रो स्थानमा अरुणिता कान्जीलाल र तेस्रो स्थानमा सायली कांबले चुनिएका छन् ।