इण्डियन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ, २३ पुस: इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको […]