पवनदीप राजन बने 'इन्डियन आइडल १२' को विजेता

काठमाण्डौ - सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक   विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए । यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता...

सम्बन्धित सामग्री

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो ।शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी चर्चित मोडल आष्मा बिश्वकर्माले अभिनय छ । सुदिप बरालको निर्देशन रहेको निकै आकर्षक भिडियो पोखराका आसपासका स्थानमा खिचि

कानुनी समस्यामा परे पवनदीप र अरुणिता

एजेन्सी, २७ फागुन । गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का बिजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता काञ्जिलाल कानुनी समस्यामा परेका छन् । अरुणिता र पवनदीपले अक्टोपस इन्टरटेनमेन्ट कम्पनीसँग म्युजिक एल्बम सुटिङ गर्न अस्वीकार गरेपछि कन्नु कम्पनीले अदालतको सहारा लिएको बताइएको छ । एक रिपोर्ट अनुसार, पवनदीप र अरुणिताले प्राप्त गरेको कानूनी सूचनाले […]

२५ वर्षमै उत्तराखण्डको 'सद्भावना दुत' बने इन्डियन आइडलका विजेता पवनदीप राजन

काठमाडौं । गायन रियालिटी शो ‘इन्डियन आइडल १२’का विजेता पवनदीप राजनको भाग्य नै बदलिएको छ । उक्त उपाधि जितेपछि उनलाई पुरस्कारको वर्षा नै भएको छ ।

इन्डियन आइडल १२ को विजेता पवनदीपलाई अरुणिताले दिइन् ७० लाखको गाडी उपहार

एजेन्सी, ८ भदौ । इन्डियन आइडल १२ का विजेता पवनदीप राजन यो साताभर चर्चामा छन् । इन्डियन आइडल १२ का विजेता भएसँगै पवनदीपले २५ लाख रुपैयाँ र एक कार प्राप्त गरेका थिए । उनलाई फेरी अरुणिता कांजीलालले आदी क्युसेभेन (कार) उपहार दिएकी छिन् । यसको मुल्य ७० लाख देखि ८० लाख रुपैयाँ पर्छ । त्यस्तै, […]

‘इन्डियन आइडल १२’ का विजेता पवनदीपले नयाँ भवन खरिद गरे

काठमाडौं, ६ भदौ । पवनदीप राजन लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को विजेता बनेका छन्। पवनदीप राजन र अरुणिता कांजीलाल को जोडीलाई शो मा धेरै मन पराइएको थियो । जब दुबैले एक साथ गीत गाए, तब उनीहरुको केमिस्ट्रीले सबैको मन जित्न पुग्यो । धेरैले उनीहरुलाई एक अर्कालाई मन पराउने अड्कलबाजी गरे पनि पवनदीपले […]

पवनदीप बने 'इन्डियन आइडल १२' को विजेता

पवनदीप राजन भारतीय सांगीतिक रियालिटी शो 'इन्डियन आइडल १२' को विजेता बनेका छन् । शीर्ष पाँचलाई पछाडि पार्दै उत्तराखण्डका गायक पवन आइडलको विजेता बनेका हुन् ।

पवनदीप राजन भए ‘इन्डियन आइडल १२’ को विजेता

भारतीय सांगितिक रियालिटी शो ‘इन्डियन आइडल १२’ को विजेता उत्तराखण्डका गायक पवनदीप राजन बनेका छन् । शीर्ष पाँचलाई पछाडि पार्दै उनी आइडलको विजेता बनेका हुन् । १२ घण्टाको लामो ग्रान्ड फिनालेमा अरुनिता ...

को हुन् ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन ?

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो । पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए

पवनदीप राजन बने इन्डियन आइडल सिजन १२ को विजेता

इन्डियन आइडल सिजन १२ को उपाधि पवनदीप राजनले जितेका छन् । गए राति इन्डियन आइडल-१२ को 'ग्रान्ड फिनाले' भएको थियो ।