पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र समस्याग्रस्त उन्मुख रहेको बताएका छन् । आज एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्र समस्याउन्मुख रहेको बताएका हुन् ।उनले श्रीलंका टाट पल्टनुमा विदेशी मुद्राको सञ्चिति घट्नु मूख्य कारण रहेको बताउँदै नेपालमा पनि विदेशी मुद्राको सञ्चिति घट्दो स्थितीमा रहेको बताए । जुन, चिन्ताको