‘अर्थतन्त्रमा देखिएका समस्या सरकारको टालटुले जवाफले सुधार हुँदैन’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले अर्थतन्त्रको […]

सम्बन्धित सामग्री

‘बाल सुधार गृहका समस्या समाधानमा सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्छ’

काठमाडौं, १८ पुस । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले बाल सुधार गृहका समस्या र समस्या समाधानका विषयमा छलफल गरेको छ । आज (मंगलबार) बसेको समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकालाई खाने, बस्ने प्रबन्ध मिलाउन र शिक्षा, स्वाथ्यजस्ता कुरामा सरकार गम्भीर हुनुपर्ने विषयमा छलफल भएको छ । बैठकमा सहभागी सांसदहरुले सुधार गृहमा रहेका […]

परम्परागत जेलभन्दा किन भिन्न हुन सकेनन् बाल सुधार गृह ?

देशभरिका बाल सुधार गृहमा देखिएका समस्या मेरा लागि नौला होइनन्, किनकि ती अपेक्षाकृत नै थिए । यसको अर्थ, नराम्रो होस् भन्ने अपेक्षा होइन । त्यो सम्भावना पहिल्यै देखेका थियौं भन्न खोजेको हो । भक्तपुर, वीरगञ्ज, बाँके वा पोखराको घटना होस्, सबैले दिएको सन्देश के हो भने अहिलेको बाल सुधार गृहको मोडालिटीमै समस्या छ भन्ने हो […]

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।’ सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।

शताब्दी पुरुष जोशीकाे स्वास्थ्यमा सुधार

काठमाडौं- शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।  अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको […]

कहिले सुधार हुन्छ नेपालको ब्याटिङ समस्या ?

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्याको टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच टी–ट्वान्टी खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो । यो समस्या पहिलोदेखिकै हो । नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेक

‘तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले २/३ महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २/३ महिनामा नै सुधार गर्ने बताएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आएका हुन् ।नेपाल क्रिकेट संघ […]

माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए । अध्यक्ष नेपाललाई केही दिनमै अस्

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका मदनकृष्णको स्वास्थ्यमा सुधार

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। शुक्रबार राति मुटुमा समस्या भएपछि श्रेष्ठलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो।

वीपी प्रतिष्ठान सुधार गर्न दबाब सञ्जालको एक हप्ते अल्टिमेटम

सञ्जालले सोमबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई समस्या र तत्काल सुधार गर्नुपर्ने बिषयहरु समेटिएको ध्यानाकर्षण पत्र बुझाउदै एक साताको अल्टिमेटम दिएको हो।...