काठमाण्डाै – अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर देशकाे निर्यातमा सुधार नहुने बताउनुभएको छ ।बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको 'अर्थतन्त्र अबको बाटो' विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, साेयाबिन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताउनुभएको हो । उहाँले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको बताउनुभयो । निर्यातमा नेपालको&nbs...