काठमाण्डौ – नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज आइतवारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
न्यु...
नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ। आइतबारदेखि सुरु भएको सो पार्टीको राजनीतिक समितिको बैठकले वार्ता समिति बनाउने तयारी गरेको हो।
बैठकमा पार्टी अध्यक्ष डा....
काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आइतबारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि […]
काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकले सो समिति बनाउने पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले
काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता टोली बनाउने भएको छ। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल […]
२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको हो ।
काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी, नेपालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने भएको छ । त्यसको लागि पार्टीले वार्ता समिति गठन गर्ने भएको छ । जसपाका प्रवक्ता मनिष सुमनले नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने निर्णय भएको जनाए । उता, नेकपा (एकीकृत समाजवादी) ले पनि जसपासँग एकता […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गठन गरेको वार्ता समिति भङ्ग गरिएको छ। महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो। महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार राख्ने व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले गठन गरेको सो समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहनुभएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले …