माओवादीसँग पार्टी एकताका लागि नेसपाले वार्ता समिति बनाउने

काठमाण्डौ – नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।  नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज आइतवारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।  न्यु...

सम्बन्धित सामग्री

जसपा–नेकपा एकीकृत समाजवादीबीच एकता हुनुभन्दा पहिले मोर्चा बन्ने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता हुनुभन्दा पहिले मोर्चा बनाउने सहमति भएको छ । दुई पार्टीबीच एकताका लागि हिजो भएको वार्तामा सो सहमति भएको हो । एकताका लागि केही

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

काठमाडौँ- नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीत...

नेसपाले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ। आइतबारदेखि सुरु भएको सो पार्टीको राजनीतिक समितिको बैठकले वार्ता समिति बनाउने तयारी गरेको हो। बैठकमा पार्टी अध्यक्ष डा....

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकताका लागि वार्ता समिति बनाउने

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आइतबारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि […]

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकले सो समिति बनाउने पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले

माओवादी, एकीकृत समाजवादी र जसपाले एकता प्रक्रियालाई दिए औपचारिकता

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन्

जसपा–एकीकृत समाजवादी नजिकिँदै, जसपाले बनायो एकता वार्ता समिति

४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछिको परिवर्तित अवस्थाले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई नजिक्याएको छ । यी दुई पार्टीबीच पछिल्ला केही दिनदेखि एकताका लागि अनौपचारिक छलफल चलिरहेका छन्...

जसपा राजनीतिक समितिको बैठक आज

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक सोमबार बस्दैछ। ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने बैठकमा चुनावको समीक्षा, सरकारको न्यूनतम साझा कार्यक्रम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।यस्तै पार्टीको विधान अधिवेशन, सरकारमा सहभागिता र दलहरूसँग एकताका लागि वार्ता समिति गठनलगायत विषयमा छलफल हुने  प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनले दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाबारे राजनीतिक बैठकमा निर

राजनीतिक समिति बैठकका लागि जसपाले गर्यो एजेन्डा तय

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकका लागि विभिन्न एजेन्डा तय गरेको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको एजेन्डा तय गर्नका लागि आज कार्यकारिणी समितिको बैठक बसेको थियो ।सो बैठकले देशको समसामयिक राजनीतिक परिस्थिति, चुनावी समीक्षा, विधान अधिवेशन, वर्गीय सङ्गठनलाई पुनर्गठन, विभिन्न दलसँग एकताका लागि वार्ता समिति गठन, चुनावको विषयमा विभिन्न जिल्लाबाट आएका प्रतिवेदन बारे अध्ययन गर्न समिति गठनलगायतका एजेन्डा तय गरेको पार्टीका प्रवक्ता एवं राजनीतिक समितिका सदस्य मनिष सुमनले बताए ।&n

पार्टी एकताका लागि राप्रपाले समिति गठन गर्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी एकताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । ‘समान विचारधारा भएका राजनीतिक दल, व्यक्ति वा धार्मिक संघ संस्थासँग एकता र सहकार्य गर्न महामन्त्री धवलशमशेर राणाको संय…